प्रदेश सरकार

पर्यटन, वन तथा वातावरण मन्त्रालय

वन निर्देशनालय

डिभिजन वन कार्यालय, धनकुटा

धनकुटा, कोशी प्रदेश

व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन.

हाइलाइट
क्र.सं. शिर्षक डाउनलोड विवरण थप पढ्नुहोस्
1 वन पैदावार लिलाम विक्री सम्बन्धी २१ दिने सूचना १५ साउन २०८०, सोमवार
2 प्रदेश सेवा शुल्क १० साउन २०८०, मङ्गलवार

क) निजी वनवाट कटान भई विक्री हुने गोलिया काठमा छोडपुर्जी हुँदाका वखत प्रति क्यु.फिट साल, सिसौ र खयरका हकमा रु. ७ र अन्य प्रजातिमा रु.३ का दरले प्रदेश सेवा शुल्क लगाई वन कार्यालयले संकलन गर्नु पर्नेछ । 
ख) प्रदेश भित्रको सवै खाले राष्टिय वनको वन पैदावार स्विकृत कार्ययोजना वमोजिम उपभोक्ताको  आन्तरीक खपत वाहेक अन्य विक्री गर्दा साल, सिसौ र खयर जातमा रु. ७ र अन्य प्रजातिमा रु.३ का दरले प्रदेश सेवा शुल्कको रुपमा छोडपुर्जी जारी गर्दा वन कार्यालयहरुले संकलन गर्नु पर्छ ।